गतिविधीको नक्सा
२ अर्ब ३० करोड (दुई अर्ब तीस करोड) ९द्द।घ द्यष्ििष्यल० जवानहरु जसले येशूलाई चिनैका छैनन् तिनीहरुलाई चिनाउन सहायता गर्ने ।संसारमा भएका दुई अर्ब तीस करोड (२ अर्ब ३० करोड÷ द्द।घ द्यष्ििष्यल) जवानहरु जसले प्रभु येशूलाई चिनेका छैनन् तिनीहरुलाई प्रभु येशू चिनाउने उदेश्यले जवान (अगुवा) हरुलाई तालिम प्राप्त अगुवाहरुले तालिम दिन वाईएमआई ९थ्ःक्ष्० अवस्थित छ ।
हाम्रो इच्छा (जोश) तपाईहरुलाई तपाईहरुको आफ्नै परिस्थिती ९अयलतभहत० (समय सापक्ष्य) अनुसार जवानहरुलाई सुसमाचार सुनाउन र चेला बनाउन सहायता गर्नु हो । परमेश्वरले हाम्रो दर्शनलाई ठूलो रुपमा विस्तार गर्दै हाम्रो मिशन जुन संसारभरका जवान अगुवाहरु –जवान कामदारहरु) लाई तालिम दिने उदेश्य दिनुभएको छ । तर यसो गर्नको लागि हामीलाई अझ धेरै कुराहरुको जानकारी ९ष्लायचmबतष्यल० को आवश्यकता पर्दछ । यसप्रकारको जानकारीहरु (सुचनामुलक कुराहरु) हासिल गर्न, हामीले एउटा नयाँ कुराको पहल गरेका छौ जसलाई गतिविधीको नक्सा भनिन्छ । तपाई यसको एक अंश हुनसक्नुहुन्छ जब तपाई एउटा जवान अगुवाको रुपमा दर्ता गरेर आज हाम्रो वार्षिक सर्वेक्षणमा भाग लिई त्यसलाई पुरा गर्नुभयो भने । संसारका जवानहरुलाई येशू ख्रीष्टको सुसमाचार पुर्याउन तपाई हामीसँग सहभागी हुनुभएको लागि तपाईलाई धन्यवाद छ ।
दर्ता
के तपाईले दर्ता गरिसक्नुभयो ? यस भित्र जानुहोस् । यस भित्र जानोस् (लगइन गर्नोस्)